काठमाडौं– यही साउन ४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउनुअघि नै चर्चामा रहेको सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको नयाँ फिल्म ‘सतीदेवी’ को दोस्रो लूक्स पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक सुवेदीले नै यो फिल्मको पोस्टर सामाजिक सञ्जालमार्फत सोमवार बिहान सार्वजनिक गरेका हुन् । पोस्टर सार्वजनिक गर्दै निर्देशक सुवेदीले लेखेका छन्– ‘छोरी बुझौँ, छोरी पुजौँ, यीनै संसार सारा…।’ फिल्म पहिलो पोस्टरबाट चर्चामा आएको ‘सतीदेवी’ को दोस्रो पोस्टर थप अर्थपूर्ण देखिन्छ । अभिनेत्री मलिका महतको काखमा एउटी नवजात शिशु देखिन्छिन् भने उनको दुईतिर दुई छोरीहरु छिन् । एउटी छोरी एउटा हातमा चप्पल लिएर रोइरहेकी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...