मलिकाको ‘सतीदेवी’ पोस्टर : “छोरी बुझौं, छोरी पुजौं”

May 27, 2024 at 08:04 AM

लेखक तथा निर्देशक लक्ष्मण सुवेदी निर्देशित ’सतीदेवी’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा सतीदेवीको शीर्ष भुमिकामा रहेकी अभिनेत्री मलिका महतलाई अश्रु सहित नवजात शिशुलाई स्तनपान गराइरहेको देख्न सकिन्छ । यसैगरी पोस्टरमा मलिकासँगै दुई बालकलाकार हर्षिका वली र मन्जिला बाँनियालाई समेत फिचर गरिएको छ । उनीहरुलाई रोइरहेको देख्न सकिन्छ । यसअघिको पोस्टरमा मलिकालाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...