‘सतीदेवी’को अफिसियल पोस्टर सार्वजनिक

May 27, 2024 at 10:55 PM

काठमाडौं । साउन ४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेका चलचित्र ‘सतीदेवी’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । लेखक तथा निर्देशक लक्ष्मण सुवेदी निर्देशित सार्वजनिक चलचित्रको पोस्टरमा ‘सतीदेवी’को शीर्ष भुमिकामा रहनुभएकी अभिनेत्री मलिका महतलाई अश्रुसहित नवजात शिशुलाई स्तनपान गराइरहेको देख्न सकिन्छ । पोस्टरमा मलिकासँगै दुई बालकलाकार हर्षिका वली र मञ्जिला बाँनियालाई समेत फिचर गरिएको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...