‘ईश्वर’ को नयाँ पोस्टरमा पृथ्वीराज र अनु

May 28, 2024 at 04:11 AM
1 min read

काठमाडौं- राजु गिरीको निर्देशनमा तयार भएको नयाँ नेपाली फिल्म ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् । ताललाई पृष्ठभूमिमा राखेर बनाइएको पोस्टरमा पृथ्वी र अनुलाई रोमान्टिक भावमा देख्न सकिन्छ । पोस्टरमा साइकललाई पनि देखाइएको छ । नायक पृथ्वी नायिका अनुसँग रोमान्स गर्न साइकलमा चढेर आएको अनुमान लगाउन सकिन्छ । दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा राजु गिरीको निर्देशन तथा हरिबहादुर थापाको निर्माण छ । फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । निर्देशक राजुका अनुसार केही दिनअघि पोखरामा फिल्मको प्रीमियर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...