‘सानो संसार’ बन्ने

May 28, 2024 at 06:33 AM

रंगखबर, काठमाडौँ: अर्जुन कुमारको लगानीमा पुनः सानो संसार नाममा फिल्म निर्माण हुने भएको छ । शुक्रबार कमलादी गणेश मन्दीरमा शुभमुहूर्त गर्दै फिल्मको निर्माण घोषणा गरिएको हो । फिल्मकी मुख्य कलाकार सीतादेवी तिमल्सिनाले मुहूर्त सट दिएकी हुन् । फिल्मका प्रोडक्सन म्यानेजर शंकर पाण्डेले क्ल्याप र निर्माता अर्नुन कुमारले नरिवल फोडेका थिए । फिल्ममा सीताका अलवा राज पंगेनी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...