काठमाडौं । नेपाली, अङ्ग्रेजी, तमिल र हिन्दी भाषामा निर्माण भएको फिल्म ‘बाटोः रोड टु डेथ’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौं फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा मदन थापाको लेखन र निर्देशन छ । २ मिनेट ३४ सेकेण्डको ट्रेलर थ्रिलर शैलीको छ । ट्रेलरमा जंगलमा रहेको बाटोमा गाडीबाट यात्रा गरिरहेका फरक फरक पृष्ठभूमिका पात्रहरुले व्यहोरेको समस्यालाई […]
The post ट्रेलरमा बाटोः रोड टु डेथ appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...