काठमाडौं– अभिनेत्री साम्राज्ञी शाह अहिले चर्चाको विषय बनेकी छिन् । उनी चर्चामा आउनुको कारण भने उनले अभिनय गरेको नयाँ फिल्म ‘लण्डन टु पेरिस’ को प्रदर्शन मिति नजिकिनु हो । यही जेठ २५ गते शुक्रवारदेखि प्रदर्शनमा आउने यो फिल्मको ट्रेलरसमेत चर्चामा छ । ट्रेलरमा अभिनेत्री शाहले दिएको चुम्बन दृष्यदेखि उनको बोल्ड अवतारमा दर्शकको ध्यान केन्द्रित भइरहेको छ । ट्रेलर अनुसार यो फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको अनुमान गर्न सकिन्छ । प्रायः प्रेम कथामा आधारित फिल्ममा अभिनय गर्दै आइरहेकी साम्राज्ञीको वास्तविक जीवनमा पनि रोमान्स भन्ने कुरा राम्रो नभएको उनको अनुभव छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...