मुम्बई– बलिउड अभिनेता रणबीर कपूरको अत्यधिक प्रतिक्षारत फिल्म ‘एनिमल’ ले अहिले बक्स अफिसमा भव्य आम्दानी गरिरहेको छ । फिल्मले दुई दिनमा एक सय करोड भारतीय रुपैयाँभन्दा बढी कलेक्सन गर्न सफल भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यो फिल्ममा अभिनेता रणबीर कपूरसंगै बबि देओलको भूमिकाको राम्रो प्रशंसा भइरहेको छ । सन्दीप रेड्डीको निर्देशनमा बनेको यो फिल्मका लागि प्रायः सबै कलाकारले राम्रो पारिश्रमिक लिएका छन् । रणबीर कपूरले फिल्ममा प्रमुख भूमिका निर्वाह गरेका छन् । भनिन्छ, उनले यो फिल्ममा काम गर्नका लागि ७० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन् । फिल्ममा नकारात्मक चरित्र निर्वाह ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...