सिलिगुडीबाट कावासोती आएर छोरा अनमोलको चलचित्र हेरिन् सुस्मिताले, सफलतामा केक काटिन्

May 30, 2024 at 07:14 AM

काठमाडौं। गत साता रिलिज भएको नेपाली चलचित्र ‘फर्की फर्की’को सफलतासँगै यसका अभिनेता अनमोल केसीकी आमा सुस्मिता सोनीले खुसी मनाएकी छन्। उनले चितवनको सौराहामा साथीहरूबिच केक काटेर छोराको सफलताको खुसी साटेकी हुन्। पछिल्लो समय भारतको सिलिगुडी बस्दै आएकी सुस्मिताले बुधवार नवलपरासीको कावासोतीमा आएर ‘फर्की फर्की’ हेरेकी थिइन्। चलचित्र हेरेपछि सुस्मिताले छोराको सफलतामा आफू हर्षित रहेको बताइन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...