‘पुजार सार्की’ अभिनेत्री अञ्जना बराइली ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित

May 30, 2024 at 07:00 AM

काठमाडौं। सफलताका साथ दोस्रो हप्ता प्रवेश गरेको नेपाली चलचित्र ‘पुजार सार्की’की अभिनेत्री अञ्जना बराइलीले निर्माणको लागि तयारी अवस्थामा रहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित भएकी छन्। उनले सो चलचित्रमा प्रमुख भूमिकामा अभिनय गर्नेछिन्। बुधवार निर्माण टिमले एक पोस्टरमार्फत उनी यस चलचित्रमा अनुबन्ध भएको जानकारी गराएको छ। यसमा यसअघि अभिनेता द्वय प्रकाश सपूत र मुकुन भुसाल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...