पूजा, कुन्साङ र किरणको क्यान्डिड (६ तस्बिर)

May 30, 2024 at 10:00 AM

पूजा शर्माको शिर्ष भूमिका रहेको फिल्म ‘दान्भी’ असार ७ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मको बिहिबार प्रोमा रिलिज गरियो । एक्सन लभ स्टोरी फिल्ममा पुजा शर्मा, कुन्साङ बोम्जन र किरण श्रेष्ठको मुख्य भूमिका छ । प्रोमो लञ्च प्रेसमिटमा फिल्मका यी सबै कलाकारहरु उपस्थित थिए । रमाइलो छ का विवेक गज्मेरले खिचेको ‘दान्भी’ प्रोमो लञ्चका कलाकारहरुको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...