‘दान्भी’को ट्रेलरमा लेडी टाइगरकाे भूमिकामा पूजा

May 30, 2024 at 10:47 AM
1 min read

काठमाडौँ- फिल्म ‘दान्भी’को ट्रेलर सार्वजनिक भएको छ। प्रेम र एक्सनले भरिएको  दुई मिनेट ४० सेकेन्डको  ट्रेलरमा बदलाको कथा छ।अभिनत्री पूजा शर्मालाई ‘लेडी टाइगर’को रुपमा चित्रण गरिएको छ। रोमान्टिक फिल्ममा देखिँदै आएकी अभिनेत्री शर्माको यो पहिलो एक्सन फिल्म हो। उनी डेब्यू कलाकार कुन्साङ बोमजोम जोडी बनेकी छन्। फिल्ममा अन्य कलाकार किरण श्रेष्ठ, विशाल पहाडी, राजाराम पौडेललगायत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...