काठमाडौं– आईतबार रातिदेखि परेको अविरल वर्षाका कारण मुगु जिल्ला लगायत हिमाली जिल्लामा हिमपात भएको छ भने जिल्लाको एक मात्र हवाई सेवा रहेको ताल्चा विमानस्थल बन्द भएको छ । यद्यपि, हिँउ परेपछि स्थानिय कृषकहरु भने निकै खुसी भएका छन् । मुगु जिल्लाका मुगमकामारोङ गाउँपालिकामा रहेका मुगु, डोल्फु, किम, मह, दाउरा, सेरोक बस्ति ,सोरु गाँउपालिकाको सोरुकोट, धैन, कालै, खनार्या, रुम, खत्याड गाउँपालिकाको खमाले, सेरि, श्रीकोट, लुमेरा लगायतका बस्तीहरुमा हिउँ परेको छ भने छायाँनाथ रारा नगरपालिकाको बाम, थार्प, पिना ताल्चा, तुुम, रोवा, सोभालगाइतका बस्तीहरुमा बाक्लो हिमपात परेको छ । गत वर्ष भन्दा यो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...