काठमाडौं– स्याडो पिक्चर्स र रेट्रो फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्म ‘आउट लः दफा २१९’ को फस्टलुक सार्वजनिक भएको छ । सार्वजनिक फस्टलुकमा फिल्मका मुख्य अभिनेता सुशिल श्रेष्ठलाई एक्सन एङ्ग्री अवतारमा देखाइएको छ । सार्वजनिक पोस्टरमा अभिनेता श्रेष्ठ मेसिनगन बोकेर उभिएका छन् । अमित अग्रहरीद्वारा निर्मित यो फिल्मको फस्टलुकसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । यो फिल्म असोज ३ गतेदेखि विश्वव्यापी रुपमा प्रदर्शनमा आउने छ । फिल्ममा विक्की महर्जनको लेखन तथा निर्देशन छ । फिल्ममा सुशिलका साथमा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुनको अभिनय छ । विनोद ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...