‘दान्भी’को ट्रेलर सार्वजनिक, एक्सनमा उत्रिइन् पुजा

May 30, 2024 at 11:13 AM

काठमाडौं। आगामी असार ७ गते रिलिज हुने नेपाली चलचित्र ‘दान्भी’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबिच एक्सन प्रधान यस चलचित्रको ट्रेलर रिलिज गरिएको हो। ट्रेलरमा अभिनेत्री पूजा शर्माको एक्सन दृश्यहरू बढी देखाइएको छ। साथमा, नवनायक कुन्साङ बोमजोम र पुजाको प्रेमका दृश्यहरू पनि समावेश छन्। कार्यक्रममा पुजाले आफूले देखावटी एक्सन भन्नेलाई चलचित्र हेर्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...