गायक अजेशको ‘फाटेको लुगा’मा कबिताको मर्मस्पर्शी अभिनय

October 19, 2023 at 06:41 AM

रंगखबर, काठमाडौँ: गायक अजेष पौडेलले ‘फाटेको लुगा’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन। भ्वाइस अफ नेपाल हुँदै गायनमा सकृय पौडेलले यस अघि ‘भंगेरी चरी’ र ‘जे छु ठिकै छु’ बोलको गीत सार्वजनिक गरिसकेका छन।  हालै सार्वजनिक ‘फाटेको लुगा’ बोलको गीतमा एक आमाले आफ्नो सन्तान र परिवारको भविष्य बनाउन गरेको संघर्षलाई देखाउन खोजिएको छ। सार्वजनिक गीतको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...