काठमाडौं । प्रेम भाव र प्रेममा आउने उतारचडाव समेटेर बबिना भट्टराईले गीत सार्वजनिक गरेकी छन् । ‘तिम्ले छोडी’ बोलको गीतमा यही प्रेम भावमा देखाईने घुर्कीका शब्द समेटिएको छ । नजाउ भन्न इगोले नदिने र जान मनले नदिने भावलाई नै गीतको मुख्य विषय बनाइएको छ । यो गीतलाई नेपालको पहिलो चारु गीत भनेर चर्चा गरिएको छ […]
The post बबिनाको तिम्ले छोडी appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...