काठमाडौं । वसन्त निरौलाको निर्देशन रहने फिल्म ‘ज्वाइँ साब’को छायाङ्कन मकवानपुरको चित्लाङबाट सुरु भएको छ । शुक्रबार बिहान चित्लाङमा रहेको भैरव मन्दिरमा पुजा गर्दै छायाङ्कन सुरु गरिएको हो । निर्देशक निरौलाका अनुसार एक महिनासम्म छायाङ्कन गरिने फिल्म चित्लाङमा २० दिन खिचिनेछ भने बाँकी दृश्य सौराहा र इलाममा खिचिनेछ । उनले समयसामयिक कथामा कमेडी जनरामा फिल्म […]
The post चित्लाङबाट ज्वाइँ साब सुरु appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...