ज्वाइँ साब पनि आज बाट फ्लोरमा : नीतिको लागि सेकेण्ड चान्स के होला ?

May 31, 2024 at 06:25 AM

काठमाण्डौँ । सफल हिरोइन बन्ने दौडमा होमिएकी नव अभिनेत्री नीति शाहको दोश्रो फिल्म ज्वाइँ साब पनि आजबाट फ्लोरमा निस्किएको छ । नीतिको अपोजिट फिल्ममा जीतु नेपाल शीर्ष भूमिकामा छन । बसन्त निरौलाको निर्देशनमा फिल्मको सुटिङ मकवानपुर जिल्लाको चित्लाङबाट सुरु गरेको हो । शुक्रबार बिहान भैरब मन्दिरमा मूर्हुत सँगै फिल्मको सुटिङ सुरु गरिएको हो । फिल्ममा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...