काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यो वर्षको हिउँदमा नेपालमा औषतभन्दा बढी वर्षा हुनसक्ने अनुमान गरेको छ । सामान्यतया हिउँदमा नेपालमा ६० दशमलव ४ मिलिमिटर वर्षा हुने गरेको छ । डिसेम्बर १ देखि फेब्रुअरीको अन्त्यसम्मलाई नेपालमा हिउँदयामका रुपमा मौसमी प्रणालीमा गणना गरिन्छ । महाशाखाले यो वर्ष ६० दशलमव ५ मिलिमिटरभन्दा बढी वर्षा हुने अनुमान गरेको हो । यो गत ३० वर्ष हिउँदमा भएको वर्षाको औसत मापन हो । गत वर्षको हिउँदमा काठमाडौं उपत्यकामा ११ मिलिमिटरमात्रै वर्षा भएको थियो । यो वर्ष भने नेपालको पश्चिम क्षेत्रमा अधिक तथा तुलनात्मक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...