विवादपछि प्रकाशले युट्युबबाट हटाए ‘करिम’ गीत 

June 1, 2024 at 01:48 AM

काठमाडौँ। पछिल्लो गीत ‘करिम’ विवादमा परेपछि गायक प्रकाश दूतराजले युट्युबबाट हटाएका छन्। यसको भिडियोमा रहेका दृश्यहरू विवादित बनेपछि सामाजिक सञ्जालमा यो गीत हटाउनु पर्ने माग उठेको थियो।  शुक्रवार युट्युबबाट यो गीतमा प्रकाश र शान्ति श्री परियारको स्वर रहेको छ। यसको भिडियोमा बादी समुदायका महिलाको  बाध्यता र पीडा देखाइएको थियो। सञ्जालमा बादी समुदायलाई  देह व्यापारी देखाएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...