(फाइल तस्बिर) काठमाडौं– जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितका नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले सोमबार विप्लवसहित चार जना नेताविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो । विप्लवसहितका उच्च नेताहरुविरुद्ध जिल्ला अदालत काठमाडौँमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो । अदालतको सूचनामा २०८० साल मंसिर १० गतेको आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) अनुसार ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको उल्लेख छ । पक्राउ पुर्जी जारी भएका शीर्ष नेताहरूमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, अखिल ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...