अरुणा भट्टराई– काठमाडौ– नेपाली फिल्म क्षेत्रमा ‘छक्का पञ्जा’ समुहले एउटा ब्राण्ड नै बनाइसकेको छ । फिल्म क्षेत्रमा यो समुहलाई अत्यन्त सफल तथा उत्कृष्ट मानिन्छ । त्यसैले त फिल्म क्षेत्रका अधिकांश कलाकार तथा प्राविधिकहरु यो समुहसंग आवद्ध भएर काम गर्न चाहन्छ । यसैबीच, केही दिनअघि यो समुहको नयाँ फिल्म ‘छक्का पञ्जा–५’ को छायांकन प्रारम्भ भएको छ । दीपाश्री निरौलाको निर्देशनमा फ्लोरमा गएको यो फिल्ममा पहिलो पटक अभिनेत्री वर्षा सिवाकोटी भित्रिएकी छिन् । निमार्ण टीमले सार्वजनिक गरेको फस्टलूक पोस्टरमा यो समुहका दुई हस्ति दीपकराज गिरी तथा केदार घिमिरेसंगै अभिनेत्री सिवाकोटीलाई देखिएको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...