‘बेहुली फ्रम मेघौली’को फस्टलुक पोस्टर : कसलाई पछ्याउँदै छिन् स्वस्तिमा ?

June 1, 2024 at 10:40 AM
1 min read

काठमाडौं : वर्ष २०८१ को विजयादशमी (दसैँ) लक्षित गर्दै प्रदर्शन घोषणा गरिएको सिनेमा ‘बेहुली फ्रम मेघौली’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सिनेमाको अभिनेत्री स्वस्तिमा खड्का बेहुली अवतारमा प्रस्तुत छिन् । बेहुलीले लगाउने रातो रंगको साडी र चोलीमा देखिएकी उनी उभिएर ट्याक्टर हाँकिरहेको अवस्थामा चित्रित छिन् । उनले कसैलाई पछ्याइरहेको संकेत पोस्टरले गर्छ …

‘बेहुली फ्रम मेघौली’को फस्टलुक पोस्टर : कसलाई पछ्याउँदै छिन् स्वस्तिमा ? Read More »

The post ‘बेहुली फ्रम मेघौली’को फस्टलुक पोस्टर : कसलाई पछ्याउँदै छिन् स्वस्तिमा ? first appeared on Sur Cinema.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...