कालीकोट– लोपउन्मुख राउटे जातिका मुखिया सूर्यप्रकाश शाहीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एउटा अनौठो उपहार दिएका छन् । मुखिया शाहीले एमाले अध्यक्षलाई आफ्नो समुदायले जीविकोपार्जनका लागि बनाउँदैं आएको काठबाट बनेको ‘कोसी’ उपहार दिएका हुन् । बैतडीबाट प्रारम्भ भएको नेकपा एमालेको ‘झुलाघाट–चिवा भञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’ अभियानको क्रममा दैलेख जिल्लाको गुराँसे गाउँपालिकामा प्रवेश गर्ने क्रममा फूलमालाले स्वागत गर्दै राउटे मुखिया शाहीले उक्त उपहार दिएका हुन् । उपहार ग्रहण गर्दै एमाले अध्यक्ष ओलीले राउटे मुखिया शाहीलाई आफूले लगाएको फुलको माला लगाइदिएका थिए । त्यसक्रममा एमाले अध्यक्ष ओलीले आफ्नो पार्टी राउटे ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...