एक हप्ता अगाडी सर्‍यो ‘ह्रस्व दीर्घ’, असोज ३ गते रिलिज हुने

June 2, 2024 at 01:48 AM

काठमाडौँ। आगामी असोज ११ गते रिलिज हुने भनिएको नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’को रिलिज प्रिपोंड भएको छ। अब यो चलचित्र एक हप्ता अगाडि सर्दै असोज ३ गते संविधान दिवसको दिन रिलिज हुने छ।  निर्माता निता ढुङ्गानाले विभिन्न पक्षहरूलाई मध्यनजर गर्दै रिलिज अगाडी सारेकी हुन्।असोज ११ गते आउँदा त्यसको अर्को हप्तादेखि दसैँका दुई चलचित्रहरू ‘छक्का पन्जा ४’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...