नेपालगन्जमा पल शाहलाई हल बाहिरै दर्शकले घेरा हाले

June 2, 2024 at 05:05 AM

रंगखबर, काठमाडौँ: दशौँ दिनमा चलिरहेको नेपाली फिल्म ‘पुजार सार्की’का अभिनेता पल शाहलाई नेपालगन्जमा दर्शकद्वारा भव्य स्वागत भएको छ। यहाँका हलहरू सिनेरोयल र क्यूएफएक्स सिनेमामा उनी आउने जानकारी पाएका दर्शकले घण्टौँ अगाडीदेखि पर्खेर बसेका थिए, जब पलको प्रवेश हल परिसरमा भयो तब दर्शकको उत्साह थपियो। नेपालगन्जको प्रचण्ड गर्मीको समेत प्रवाह नगरी हल बाहिरै दर्शकले घेरा हालेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...