“लण्डन टु पेरिस’मा सबैको रोल महत्वपूर्ण’ : निर्देशक

June 2, 2024 at 07:18 AM

फिल्म ‘लण्डन टु पेरिस’ यही जेठ २५ गतेबाट प्रदर्शनमा लिएर आउँदैछन् । फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरेका छन् । ‘धौली’, ‘पञ्चेबाजा’ र ‘चित्रा’ नेपाली परिवेशमा छायांकन गरेका उनले ‘लण्डन टु पेरिस’ भने बेलायतको लण्डनमा छायांकन गरेका छन् । किन त ? निर्देशक लामिछानेको बुझाईमा ‘लण्डन टु पेरिस’ विदेशी भूमिमा छायांकन गरिए पनि त्यसको कथावस्तु भने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...