काठमाडौं । यसअघि आगामी असोज ११ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति हेरफेर भएको छ । निर्माण टिमले चलचित्रलाई एकहप्ता पहिले नै सिनेमाघरमा ल्याउने गरी संविधान दिवसको अवसरमा असोज ३ लाई नयाँ मिति तोकेको हो । निर्मात्री निता ढुंगानाले वितरण कम्पनी र निर्माण टिमको सल्लाहमा चलचित्रको रिलिज हेरफेर गरिएको बताउनुभयो ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...