सकियो किम्फ, को को भए विजेता ?

June 3, 2024 at 01:55 AM

काठमाडौं। इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’को प्रदर्शनबाट सुरु भएको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २१औँ संस्करण निर्देशक टासी ल्हाम्जोमको ‘नो मोनास्ट्री नो भिलेज’ प्रदर्शन आइतबार सकिएको छ। प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जेठ १६ देखि सुरु भएको किम्फमा २२ देशका ६० भन्दा बढी चलचित्र तथा वृत्तचित्र प्रदर्शन भए। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...