काठमाडौं– अभिनेत्री पूजा शर्मा अभिनयका कारण मात्र होइन, अन्य विभिन्न कारणले पनि चर्चा र विवादमा आइरहन्छिन् । यी अभिनेत्रीको अन्य कलाकारहरुसँगको विवाद, मनमुटाव पनि विभिन्न पटक चर्चाको विषय बन्ने गर्छ । उनी प्रायः सञ्चारकर्मीसंग पनि भिडिरहेकी हुन्छिन् । खासगरि रजतपट अंकलको नामले चिनिने सञ्चारकर्मी प्रकाश सुवेदी र यी अभिनेत्रीको सम्बन्ध त प्रायः पानी बाराबारकै जस्तो हुन्छ । यसै क्रममा सोमवार बिहान अभिनेत्री शर्माले फेसबुकमा एउटा एउटा स्टाटस लेखेर पोस्ट गरेकी छिन् । उनको उक्त स्टाटस कोप्रति लक्षित छ ? उनले त्यो प्रष्ट पारेकी छैनन् तर उनको लेखाइ कुनै व्यक्तिप्रति ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...