‘हिटम्यान’को पोष्टर र टिजर सार्वजनिक

December 4, 2023 at 11:16 PM

काठमाडौं । चलचित्र ‘हिटम्यान’को मोसन पोष्टर र टिजर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच इण्डो नेपाली चलचित्र ‘हिटम्यान’को मोसन पोस्टर र टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरमा मुख्य कलाकार विष्णु अधिकारीलाई देखाइएको छ । चलचित्र नेपालीसँगै हिन्दी, तिलुगु, तमिल, कन्नडा, मल्यालम, अरबी र चाइनिज गरी दश भाषामा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...