काठमाडौं- अभिनेता निश्चल खड्का यही जेठ २५ गतेबाट रिलिज हुने फिल्म ‘लण्डन टु पेरिस’बाट अभिनयमा डेब्यू गर्दैछन् । फिल्मका अर्का कलाकार कवीर खड्कामार्फत उनी यो फिल्ममा जोडिएका हुन् । तर यो फिल्ममा जोडिनु अघिको निश्चलको कथा आफ्नै छ । निश्चलले ‘लण्डन टु पेरिस’मा अभिनय गर्नु अघि धेरै फिल्मका लागि अडिसन दिएका थिए । ‘मैले दुई वटा फिल्ममा अडिसन पछि साइन नै गरेको थिएँ । तर के कारणले हो ती फिल्म बनेनन् । एकदिन क्याफेमा कफि पिउँदै जीवनलाई कसरी अगाडि बढाउने भनेर सोचिरहँदा कवीरले फिल्मको लागि अडिसन भइरहेकोले अडिसन दिन फोन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...