चलचित्र ‘शिरफूल’को ट्रेलर सार्वजनिक

June 4, 2024 at 05:40 AM

काठमाडौं। असार ७ गते रिलिज हुने कमल एक्चै मगरको निर्देशनमा बनेको नेपाली चलचित्र ‘शिरफूल’ को ट्रेलर सार्वजनिक गरिएको छ।  ‘शिरफूल’ महिलाहरूले लगाउने एक प्रकारको गहना हो। नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रूपमा लिने चलन भएकोले यो चलचित्रमा छोरीलाई बिम्बको रूपमा बुझाउन खोजिएको छ। चलचित्रमा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...