‘गाउँ आएको बाटो’ की संगीतकार नेपाल किन आइन् ?

June 4, 2024 at 09:54 AM

फिल्म ’गाउँ आएको बाटो’को नेपाल प्रिमियरमा सहभागी हुन संगीतकार हाइडी ली नेपाल आइपुगेकी छिन् । नवीन सुब्बा निर्देशित यो फिल्ममा हाइडीले पार्श्व ध्वनीमा काम गरेकी छन् । उनी सोमबार अन्र्तराष्ट्रिय त्रिभुवन विमानस्थलमा अवतरण भएकी हुन् । फिल्मको एक पार्श्व संगीतमा पनि हाइडी नै सिर्जना गरेकी हुन् । यसअघि उनी सिनेमाको गीतमा संगीत भर्न नेपाल आएकी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...