काठमाडौं– अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको नेपाली फिल्म ‘प्रकाश’ भिडियो पसल एपमा रिलिज भएको छ । सामाजिक यथार्थमा आधारित यो फिल्ममा गरेको अभिनयलाई लिएर अभिनेता खड्काको चौतर्फी प्रशंसा भएको थियो । फिल्म हेरेका अधिकांश दर्शकले फिल्मको कथावस्तु, सन्देश र कलाकारलाई पनि मन पराएका थिए । कर्णालीको रहनसहन तथा जीवनशैलीलाई लिएर तयार पारिएको यो फिल्ममा जनयुद्धमा बेपत्ता पारिएको बाबुको परिवारमा छोराले शिक्षक बन्न गरेको सङ्घर्षको कथा देखाइएको छ । यो फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...