प्रदीप, दिनेश र विकासको अघिल्लो चलचित्र ‘प्रकाश’ ओटिटिमा रिलिज

June 5, 2024 at 05:46 AM

काठमाडौं। यति बेला विश्व बजारमा नेपाली चलचित्र ‘पुजार सार्की’ले आक्रामक व्यापार गरिरहेको छ। यही चलचित्रका कलाकार, निर्देशक र लेखकको अघिल्लो चलचित्र ‘प्रकाश’ भने ओटिटिमा रिलिज भएको छ। मङ्गलवार ओटिटि प्लेटफर्म ‘भिडियोपसल’मा रिलिज भएको यो चलचित्रमा प्रदीप खड्काको प्रमुख अभिनय रहेको छ भने दिनेश राउतको निर्देशन र बिकास सुवेदीको लेखन रहेको छ। ‘पुजार सार्की’ चलचित्रमा पनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...