मायाका रंगहरुमा पदम अनुबन्धित

June 5, 2024 at 06:54 AM
1 min read

काठमाडौं । फिल्म ‘मायाका रंगहरु’मा सिक्किमका चर्चित कमेडियन पदम तामाङ अनुबन्धित भएका छन् । तामाङ गरिमा इन्टरटेनमेन्टका सञ्चालकसमेत हुन् । उनलाई फिल्म ‘मायाका रङहरु’का निर्माता तथा निर्देशक केवल तामाङले हालै काठमाडौंमा अनुबन्धित गरेका हुन् । यसअघि फिल्ममा अभिनेता पल शाह, सुनिल थापा र बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् । निर्देशक तामाङले फिल्मका लागि प्रमुख नायिकाको […]

The post मायाका रंगहरुमा पदम अनुबन्धित appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...