शुक्रवारदेखि ‘लण्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’, सिनेमा हलमा उल्लेख्य शो

June 6, 2024 at 02:05 AM
1 min read

काठमाडौं- यही जेठ २५ गते शुक्रवार अर्थात् भोलिदेखि प्रदर्शनमा आउने दुई नयाँ नेपाली फिल्म ‘लण्डन टु पेरिस’ तथा ‘गाउँ आएको बाटो’ को अग्रीम टिकट बुकिङ खुल्ला भएको छ । यी दुवै फिल्मले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म राम्रो शो पाएका छन् । फरक कथामा निर्माण भएका यी दुवै फिल्मका लक्षित दर्शक वर्ग पनि फरक छन् । सिनेमा हलमा शो संख्याको आधारमा ‘गाउँ आएको बाटो’ केही बढि शो पाएको छ । यो फिल्मले देशको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा कूल ३८ शोज पाएको छ । त्यसैगरी, यो फिल्मले दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआईमा ९ शो, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...