काठमाडौं– यही जेठ २५ गते अर्थात भोलि शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘बाटो आएको गाउँ’ को बुधवार साँझ काठमाडौंमा प्रीमियर शो आयोजना गरिएको छ । कमलपोखरीस्थित बिग मुभिजमा आयोजित प्रीमियर शोमा विभिन्न नेता, साहित्यकार, कलाकार तथा सञ्चारकर्मीहरुले फिल्म हेरेका छन् । फिल्म हेर्ने अधिकांशले नविन सुब्बाद्वारा निर्देशित यो फिल्मले आफूलाई गाउँले जीवन तथा बाल्यकालमा फर्काएको प्रतिक्रिया दिए । यो फिल्मले गाउँमा विकाससँगै के–कस्ता परिवर्तन आउँछन् अनि त्यसको प्रभाव र असर कस्तो पर्छ ? भन्ने कुरा सुक्ष्म तरिकाले देखाइएको उपस्थित पाहुनाहरुले बताएका छन् । एमाले सांसद रघुजी पन्तले यो फिल्म निकै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...