नायिका परिक्षा लिम्बुले ‘पुजार सार्की’ कसरी पाइन् ?

June 6, 2024 at 09:40 AM

फिल्म ‘पुजार सार्की’ यो शुक्रबारबाट प्रदर्शनको तेश्रो सातामा प्रवेश गर्दैछ । मल्टीस्टारर दिनेश राउत निर्देशित यो फिल्मले दुई सातासम्म दर्शकलाई हलमा आकर्षण गरिरहेका छ । फिल्मकी मुख्य अभिनेत्री मध्येकी एक परिक्षा लिम्बु यो फिल्ममा कसरी जोडिइन् त ? ‘उहाँहरूले मंगोलियन लुक्सकी युवती खोजिरहनु भएको रहेछ । मलाई चिन्नु हुनेले फिल्मको अडिसन खुलेकोले प्रयास गर्न भन्नुभयो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...