काठमाडौं– अभिनेत्री आँचल शर्मा पछिल्लो समय झन्–झन् बोल्ड एण्ड ब्यूटिफूल भएकी छिन् । विवाहपछि अझ बढी निखारिएकी आँचलले आफ्नो सुन्दरतामा मात्र नभइ पहिरनलाई पनि निकै परिवर्तन गरेकी छिन् । हुन त आँचल विवाहअघि पनि सुन्दर अभिनेत्रीको रुपमा चिनिएकी हुन्, तर अहिले उनको सुन्दरता झन्–झन् आकर्षक बन्दै गएको चाहिँ सत्य हो । त्यसो त आँचलले आफ्ना श्रीमान् नै छाला रोग विशेषज्ञ अर्थात डर्माटोलोजिष्ट भएपछि अभिनेत्री श्रीमती सुन्दर नदेखिने त कुरै भएन भन्ने किसिमका टिका–टिप्पणीको पनि सामना गर्नु नपरेको होइन । उद्यपि, आँचलले आफूलाई सुन्दरका साथमा फिटसमेत राख्न निकै मेहनत गरेको कुरालाई पनि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...