मोदीबेनी’का दुई पोस्टर सार्वजनिक

June 6, 2024 at 11:11 PM

काठमाडौं । आगामी साउन १८ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘मोदीबेनी’का दुई पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रका प्रमुख कलाकार अमरप्रताप श्रेष्ठ र वर्षा सिवाकोटीलाई फिचर गरिएका दुई छुट्टाछुट्टै पोस्टर बिहीबार सार्वजनिक गरिएको हो । पोस्टरमा यसै चलचित्रबाट डेब्यु गर्नुभएका अभिनेता श्रेष्ठलाई ‘एंग्री योङ म्यान’को रूपमा देखाइएको छ । अभिनेत्री सिवाकोटीलाई पोस्टरमा रहस्यमय अवतारमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...