सशक्त छ सुवेदीको ‘सतीदेवी’ को साढे दुई मिनेट लामो टीजर (भिडियो)

June 7, 2024 at 08:02 AM

काठमाडौं– यही साउन ४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको नयाँ फिल्म ‘सतीदेवी’ को टीजर शुक्रवार दिउँसो सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल यूट्युब च्यानलबाट सार्वजनिक फिल्मको २ मिनेट ३३ मिनेट लामो टीजर सशक्त बनेको छ । फिल्मको टीजरमा अभिनेत्री महिला महतलाई प्रारम्भदेखि अन्त्यसम्म नै स्थान दिएको छ । टीजरको प्रारम्भमा १९ वर्षीया सुन्दर युवतीको रुपमा चित्रण गरिएकी मलिकालाई त्यसपछि जँड्याहा बुवाले विद्यालय जाने बेलामा गालामा थप्पड हान्दै ‘तपाईँ पढ्नु पर्दैन भन्या होइन मैले, पोइला जाने पढुछेस् ?’ भन्दै दुर्व्यवहार गरेको दृष्य कारुणीक लाग्छ । टीजरमा महिलाका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...