काठमाडौं– आज शुक्रवारदेखि प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘लण्डन टु पेरिस’ को बिहीवार साँझ काठमाडौंमा ग्राण्ड प्रीमियर गरिएको छ । प्रीमियरपछि फिल्मकर्मीहरुले यो फिल्मको कथावस्तु मन पराएको प्रतिक्रिया दिएका छन् । निर्देशक शोभित बस्नेतले विदेशमा पनि राम्रो नेपाली फिल्म बनाउन सकिन्छ भन्ने उदाहरण लण्डन टु पेरिसले दिएको बताए । ‘विदेशमा बसेर पनि त्यहाँका नेपालीको नेपालप्रति लगाव छ भन्ने कुरा फिल्मले देखाएको छ’, उनले भने– ‘मलाई यो फिल्म राम्रो लाग्यो । विदेशी भूमिमा बनाइएका धेरै नेपाली फिल्म चल्न सकेका छैनन् । तर यो फिल्मले राम्रो चल्ने सम्भावना देखाएको छ ।’ फिल्मका लेखक प्रदीप ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...