मुम्बई– भारतीय टेलिभिजनको संसारबाट एउटा दुःखद खबर सार्वजनिक भएको छ । करोडौं दर्शकमाझ लोकप्रिय कार्यक्रम ‘सिआईडी’ मा इन्स्पेक्टर फ्रेडिक्सको भूमिका निर्वाह गर्ने कलाकार दिनेश फडनीजको निधन भएको छ । हृदयाघातका कारण दिनेशलाई पछिल्लो केही दिनदेखि मुम्बईको एउटा अस्पतालमा भर्ना गरिएको थियो । उनी भेन्टिलेटरमा थिए । उनको स्वास्थ्य अवस्था निकै नाजुक भएको बताइएको थियो । यद्यपि, मंगलवार बिहान उनले यो संसार त्यागेका हुन् । यी अभिनेताको निधनले उनका प्रशंसकहरु दुःखी भएका छन् । दिनेश फडनिस पछिल्लो केही दिनदेखि अस्पतालको आईसीयूमा जिन्दगी र मृत्यूका बीच लडाईं लडिरहेका थिए । यद्यपि, मंगलवार ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...