काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्का यतिबेला आफ्नै फिल्म ‘बेहुली फ्रम मेघौली’ को पोस्ट प्रडक्सनमा व्यस्त छिन् । केही दिनअघि मात्र यो फिल्मको फस्टलूकसहित रिलिज डेट सार्वजनिक गरिएको छ । आगामी दशैँमा प्रदर्शन हुने यो फिल्मको पोस्टरमा अभिनेत्री खड्कालाई एकल रुपमा प्रस्तुत गरिएको छ । उक्त पोस्टरमा स्वस्तिमालाई ट्याक्टर चलाउँदै गरेको देखिन्छ, त्यो पनि साडि लगाएर । स्वस्तिमाको उक्त तस्विर हेर्दा उनी कसैलाई समात्न अगाडि बढे झैँ देखिन्छ । किनभने उनले कसैलाई अर्को हातको चोर औँलाले देखाउँदै गरेको देखिन्छ । स्वस्तिमाको उक्त पोस्टर देखेपछि निर्देशक तथा निर्माता सन्तोष सेनले त्यसलाई शेयर गरेर स्वस्तिमालाई ट्याग ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...