बालबालिकालाई ‘एनिमल’ देखाउने ‘वन सिनेमाज’ लाई कारबाहीको सिफारिस

December 5, 2023 at 05:45 AM

काठमाडौं– चलचित्र विकास बोर्डले नयाँ वानेश्वरस्थित सिनेमा हल वन सिनेमाजलाई कारावाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ । ‘वयष्क’ ले मात्र हेर्न मिल्नेगरी ‘ए’ सर्टिफिकेटप पाएको बलिउडको पछिल्लो फिल्म एनिमल बालबालिकालाई देखाएकोमा वोर्डले उक्त सिनेमा हललाई कारवाहीका लागि सिफारिस गरेको हो । प्राप्त सूचनाको आधारमा सोमबार साँझ ६ः३० बजे प्रारम्भ भएको फिल्मको शोको क्रममा बोर्ड सदस्यहरू राजु केसी, केएल बुढाथोकी, रवि अधिकारी, बक्स अफिस अधिकृत प्रवीण पाण्डे, अध्यक्ष भुवन केसीका सहयोगी नीराजन गिरी उक्त सिनेमा हलमा तथ्य चेकजाँचको लागि पुग्दा बालबालिकालाई टिकट बिक्री गरी देखाइरहेको भेटिएको हो । हल व्यवस्थापनलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...