यस्तो देखियो ‘लन्डन टु पेरिस’को प्रिमियर

June 7, 2024 at 12:18 PM

काठमाडौं। रिलिजको पूर्व सन्ध्यामा बिहीबार साँझ काठमाडौंमा नेपाली चलचित्र ‘लन्डन टु पेरिस’को प्रिमियर शो आयोजना भयो। उक्त प्रिमियरमा चलचित्र हेरेका अधिकांशले चलचित्र हेर्दा मज्जा आएको भन्दै प्रशंसामा शब्द खर्चिए। नेपाली चलचित्रको गुणस्तर वृद्धिको चर्चा प्रिमियर पछि भएको थियो।  प्रिमियरमा आकर्षणको केन्द्र रहेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको कालो रङ्गको वान पिसमा बोल्ड अवतारबाट अतिथिको ध्यान आकर्षित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...