‘सतीदेवी’ को टिजर सार्वजनिक

June 7, 2024 at 11:09 PM

काठमाडौं । आगामी साउन ४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘सतीदेवी’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजर मुख्य अभिनेत्री मलिका महतवरिपरि घुमेको छ । छोरा पाउने आशमा छोरी जम्माइरहने र छोरा नहुँदा परिवार र समाजले गर्ने तुच्छ व्यवहारलाई टिजरले समेटेको छ । लक्ष्मण सुवेदीको निर्देशन रहेको चलचित्रमा मलिकाका साथै भोलाराज सापकोटा, कुलदीप अधिकारी,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...